Tuesday, 08 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 59 Tuesday, 08 September 2026
स्वास्थ्य

तीन दिनदेखि अवरुद्ध साँफेमार्तडी सडक सञ्चालनमा , विद्युत् सेवा अवरुद्ध

तीन दिनदेखि अवरुद्ध साँफेमार्तडी सडक सञ्चालनमा , विद्युत् सेवा अवरुद्ध
स्रोत: Annapurna Post

बाजुरा : अविरल वर्षा र पहिरोका कारण तीन दिनदेखि ठप्प बाजुराको मुख्य साँफे–मार्तडी सडकखण्ड मंगलबार बिहान ११ बजेदेखि पुन:सञ्चालनमा आएको छ। गत शनिबारदेखि परेको वर्षाले विभिन्न स्थानमा पहिरो जाँदा बाजुराको सदरमुकाम मार्तडी जोड्ने यो सडक पूर्णरूपमा अवरुद्ध भएको थियो।बडीमालिका नगरपालिकाको कारागार मोड,सेलागाड, सुवाकाँध, राप्का र बिरेखोला लगायतका क्षेत्रमा सडकमाथिबाट ठूलो पहिरो खसेको थियो। सडक विभाग

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।